अर्थतन्त्र

नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

सप्तरी , माघ ५ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार मध्यरातिदेखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल , मट्टीतेलमा २/२ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।
मृल्यवृद्धिसँगै पेट्रोलको मूल्य ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९३ कायम भएको निगमले जनाएको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको जनाएको छ ।

प्रत्येक शनिवार ९ वजे देखी ३ वजे सम्म  

Add Comment

Click here to post a comment

You cannot copy content of this page