मधेस प्रदेश समाचार

प्रदेश २ मा आज थप ५ सय ५३ जनामा संक्रमण पुष्टि

जनकपुरधाम । प्रदेश २ मा आज (आइतवार) थप ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा सबभन्दा बढी धनुषाका १२७ जना र महोत्तरीका ११२ जना , पर्साका ७१ जना, बाराका ६७ जना, रौतहटका ६६ जना, सप्तरीका ४४ जना, सिरहाका ३३ जना र सर्लाहीका ८ जना रहेका छन् ।
यस्तै ७ महिलासहित ५७ जना संक्रमित उपचार पश्चात निको भएका छन् ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page