स्वास्थ्य

कञ्चनरुपमा आज ३६ जना कोरोना संक्रमणमुक्त भए

कञ्चनरुप । कञ्चनरुप नगरपालिकामा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमण मुक्त हुनेमा १९ जना महिला र १७ जना पुरुष गरी ३६ जना रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page