राजनीति

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी (अध्यादेशसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गर्नुभएको हो । सरकारले हिजो दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।
अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले विरोध जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page