राष्ट्रिय समाचार

आज उत्कृष्ट र निजामती सेवा पुरस्कारबाट ४० कर्मचारी सम्मानित हुँदै (सूचीसहित)

काठमाडौँ । सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ ।
आज निजामती कर्मचारी दिवसका अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ । सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ ।
दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएको छैन । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् ।
उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको ५० हजार रहेको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page