समाज

कोशी व्यारेजमा मोटरसाइकल रोकेर नदीमा हाम फालेर दाहाल बेपत्ता , खोजी कार्य तिब्र

कञ्चनरूप (सप्तरी), ६ कार्तिक । सप्तरी र सुनसरीको बिचमा पर्ने सप्तकोशी नदीमा शनिवार हाम फालेर एक जना वेपत्ता भएका छन् । नदीमा हाम फाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल हुन् ।
ब्यारेज पुलमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । उनको खोजी कार्य तीव्र पारिएकोे प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page