समाज

सप्तरीको राजगढ गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु

कञ्चनरुप (सप्तरी), १९ साउन । सप्तरीमा करेन्ट लागेर बुधबार साँझ एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुरका ५६ वर्षीय शिवशङ्कर साह रहेका छन ।
आफ्नै आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागेर साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page