शिक्षा

भारत पढ्न जानेहरुको रोजाइ बन्दै गुज्रातमा अवस्थित आर.के युनिभर्सिटी

सप्तरी, २२ श्रावण । नेपालको अधिकांश विद्यार्थी उच्च शिक्षा प्राप्तिका लागि भारत प्रस्थान गरेको पाईन्छ ।
भारतको गुज्रातमा अवस्थित आर.के युनिभर्सिटी नेपाली विद्यार्थीहरुका लागी रोजाईमा पर्ने एक कलेज हो । यहाँ नेपाली विधार्थीका लागी विषेश छुटमा शान्त वातावरण र दक्ष शिक्षकहरुद्वारा अध्ययन अध्यापन गराउने भएकाले नेपालका अधिकांश विधार्थी उच्च शिक्षा प्राप्तिका लागी भारतको आर.के युनिभर्सिटी आउने गरेको अध्ययनरत विधार्थीहरुले बताएका छन् ।
शिक्षा प्रप्तिका लागि विधार्थीमा त्याग र अनुशासनको आवश्यक्ता पर्दछ र यी सब कुरा आर.के युनिभर्सिटीले ध्यानमा राखी आफ्नो विद्यार्थीलाई अध्ययन अध्यापन गराउने भएकोले आफ्नो छोरा छोरीको उच्च शिक्षाको लागि भर्ना गरारउनु पर्ने एक अभिभावकले बताउनु भएको छ ।
उहाँका अनुसार आफ्नो छोरा छोरीको उज्वल भविष्यका लागि चाहीने एउटा अभिभावको चाहना अनुसार आर.के युनिभर्ससिटी रहेको छ ।
अब को रोजाइ के छ त हजुरहरुको ? कतै भारतमा गएर डिप्लोमा पढ्ने सोच राख्नु भएको छ भने हामीलाई ढुक्क भएर सम्झिनु होला !
Admizz.com
शाखा अफिस
कञ्चनरुप- ८ (कञ्चनपुर बेरियर), सप्तरी
Call: 9823145050
Admizz.com
हेड अफिस
काठमाडौ
Call: 9802728444

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page