राजनीति

नेपाली काँग्रेसले आजदेखि ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने

काठमाडौँ । देशैभर नेपाली काँग्रेसले आजदेखि ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने भएको छ ।
आगामी मङ्सिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्मका लागि काँग्रेसले यो अभियान चलाउन लागेको हो ।
अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page