धर्म संस्कृति

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालका लागि कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा सबैभन्दा उत्तम रहेको उल्लेख गरेको हो । यस वर्षको भाइटीका कात्तिक १० गते बिहिबार परेको छ । 
समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page