समाचार

स्थिर समयको फुर्सदमा पत्नी राधिकासँग साग केलाउँदै एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिवेला गृहजिल्ला झापामा छन् । निर्वाचनको प्रचार अभियानमा देश दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष ओली लामो समयपछि फुर्सदिला बनेका छन् ।
मत हाल्ने अघिल्लो दिन आज भने ओलीले भान्सामा पत्नी राधिकालाई सघाएका छन् ।
सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उनले फुर्सदको समयमा पत्नी राधिका शाक्यलाई भान्सामा साग केलाउन सघाएको जनाएका छन् ।

अहिले यो तस्बिर सामाजिक सञ्जालमा भाईर भईहेको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page