समाचार

सप्तरी २ मा डा सिके राउतको अग्रता

सप्तरी, ५ मंसिर । सप्तरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सोमबार बिहानदेखि जारी रहेको छ।
अहिलेसम्म जनमत पार्टीका उम्मेदवार डा सिके राउतले ६२९ मत प्राप्त गरी अग्रता लिएका छन।
त्यसैगरी जसपाका उपेन्द्र यादव ५९ र लोसपाका जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका छन।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ९२३ बढी मत गणना भइरहेको छ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page