राजनीति

सबैको नजर सप्तरी २ मा, सिके राउतको अग्रता कायमै

कञ्चनरुप (सप्तरी), ५ मंसिर । प्रतिनिधि सभाको सप्तरी क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार जनमत पार्टीका चन्द्रकान्त राउत (सिके राउत) ले फराकिलो अग्रता बनाएका छन् । राउतले हालसम्म ५ हजार ४३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले २३१६ मत ल्याएका छन् । त्यस्तै पाँच दलीय गठबन्धनबाट लोसपाका जय प्रकाश ठाकुरले १०१८ मत ल्याएका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page