राजनीति

सप्तरी क्षेत्र नम्बर १ मा जसपाका नवल किसोर साहको अग्रता

कञ्चनरुप, ५ मंसिर । सप्तरी क्षेत्र न‍म्बर १ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले अग्रता लिएको छ।
सप्तरी १ मा जसपाका नवल किसोर साह सुडीले १६ सय ५१ मत पाएका छन्।
दोस्रोमा रहेका कांग्रेस उम्मेदवार रामदेव साहले १११५ मत ल्याएका छन्।
जनमत पार्टी पार्टीका जय कान्त राउतले ५ सय ८९ मत ल्याएका छन। नागरिक उन्मुक्ति पार्टीकी टिकालक्ष्‍मी चौधरीले ४ सय ६० मत ल्याएकी छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page