राजनीति

सप्तरी–२ (ख) बाट जनमतका महेश यादव विजयी

सप्तरी, ६ मंसिर । सप्तरी क्षेत्र नम्वर २ (ख) को प्रदेश सभा सदस्यमा जनमत पार्टीका महेश प्रसाद यादव विजयी भएका छन ।
यादवले १३ हजार ३२५ मत ल्याएर विजयी भएका हुन ।
उनको निकट्तम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा सिमित भएका छन् भने जनता समाजवादी पार्टीका उम्मेदवार लक्ष्मण यादवले ५ हजार ६२१ मत प्राप्त गरेका छन ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page