राजनीति

सप्तरी १ मा एमाले–जसपाका उम्मेदवार नवलकिशोर साहको अग्रता कायमै

कञ्चनरुप । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सप्तरी क्षेत्र नं १ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार नवलकिशोर साह सुडी ११७९१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार जयकान्त राउत ८७१५ मतका साथ दोस्रो स्थानमा छन् । नेपाली काँग्रेसका उम्मेदवार रामदेव साह(तेली) ८०८४ मतका साथ तेस्रो स्थानमा छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page