राजनीति

सप्तरी १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका राज कुमार लेखी विजयी

कञ्चनरूप , ८ मंसिर । सप्तरी १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका राज कुमार लेखी विजयी हुनु भएको छ । उहाँले १४ हजार २९१ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँले निकटतम प्रतिद्वन्दी जनमत पार्टीका शिवनन्दन मेहतालाई ५१९८ मतले पराजित गर्नुभएको छ । मेहताले ९०९३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै माओवादी केन्द्रका बेचन प्रसाद चौधरीले ७ हजार ५७२ मत प्राप्त गर्नुभएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page