राजनीति

सप्तरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित

उत्सव आचार्य
सप्तरी, ८ मंसिर । सप्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ।
यादवले २६ हजार १ सय ६६ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय मत प्राप्त गर्नुभयो।
यस्तै जनमत पार्टीका अनिश अन्सारीले १५ हजार एक सय १४ मत प्राप्त गर्नुभयो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page