समाचार

समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार एमालेले ७ लाख ४६ हजार ६१४ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले ७ लाख १५ हजार २२३ , राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख ५९ हजार १५१, नेकपा (माओवादी केन्द्र) ले ३ लाख ३० हजार १५२ , राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार ५७६ मत प्राप्त गरेको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page