राजनीति

सिराहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

सिरहा । सिरहा प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित हुनु भएको छ । श्रेष्ठले २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँनु भएको हो ।
उहाँको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत ल्याउनु भएको छ । तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ मत प्राप्त गर्नुभयो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page