Layout A (with pagination)

राजनीति

फेरिए प्रदेश प्रमुखहरु :गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेरेको छ ।मन्त्रिपरिषद् बैठकले गण्डकीमा चितवनकी सीता पौडेल र सुदूरपश्चिममा सप्तरीका गंगाप्रसाद यादवलाई नियुक्त गरेको छ । नवनियुक्त प्रदेश प्रमुखको राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको छ...

Read More
स्वास्थ्य

कञ्चनरुपका ४ सहित सप्तरीमा आज एकैदिन ४१ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) , २० वैशाख । कञ्चनरुपका ४ सहित सप्तरीमा आज एकैदिन ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सोमबार ६९ जनाको पिसिआर परिक्षण गरिएकोमा ४१ जनामा संक्रमण देखिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार...

Read More
स्वास्थ्य

नेपालमा थप ३७ जनाको मृत्यु , ७ हजार ४४८ जनामा कोरोना संक्रमित पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।१६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।यस्तै...

Read More
कोशी प्रदेश समाचार समाज

झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आग्लागी हुँदा १५ करोड बराबरको क्षती

झापा, बैशाख २० गते । झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षती भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आज बिहान ३ बजेबाट लागेको आगो नियन्त्रणमा ७ वटा दमकल सहित सेना, प्रहरी, स्थानियबासी...

Read More
समाचार

तपाईंको माक्स खै ? वाइसिएल नेपाल सप्तकोसी नगर कमिटिद्वारा निशुल्क माक्स वितरण

खगेन्द्र कार्की / फत्तेपुर । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि “तपाईको माक्स खोइ”? अभियान अन्तर्गत वाइ सिएल नेपाल सप्तकोसी नगरकमिटिले सोमबार छ सय माक्स वितरण गरेको छ ।कोरोना भाइरसको विश्वभरी फैलिएको दोश्रो लहर (भेरियन्ट) कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि वाइ सिएल...

Read More

You cannot copy content of this page