Layout A (with pagination)

अन्तराष्ट्रिय विज्ञान प्रविधि

जापानले उड्ने कारको सफल परीक्षण ग¥यो ;सन् २०२३ सम्ममा आइसक्ने

एजेन्सी । धेरै कम्पनीहरुले उड्ने कारका लागि गएका वर्षहरुदेखि नै काम अगाडि बढाइरहेका छन् । अब भने यो सपना साकार हुने बेला भएको छ । चाँडै नै आम मानिसको पहुँचमा उड्ने कार पुग्ने गरी जापानले यसको तयारी पनि गरेको छ । जापानी कम्पनी स्काइ–डाइभ इन्कले यसप्रकारको कारको परीक्षण शुरु गरेको हो । एक...

Read More
समाचार स्वास्थ्य

सप्तकोसी नगरपालिकामा ५ शैय्याको कोभिड अस्पतालको उद्घाटन

खगेन्द्र कार्की  फत्तेपुर (सप्तरी), मंसिर २२ गते । सप्तरीको सप्तकोसी नगरपालिकामा ५ शैय्याको कोभिड १९ अस्पतालको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । अस्पतालको उद्घाटन सप्तकोसी नगरपालिका नगर प्रमुख उत्तम कुमार शर्मा गौतमले गर्नुभएको थियो । नगरप्रमुख शर्माले उद्घाटन गर्दै स्वास्थ्य...

Read More
समाचार

चिसो र हुस्सुका कारण सप्तरी लगायत तराईको जनजिवन कष्टकर बन्दै

सप्तरी ।  मौसम परिवर्तन सँगै बढेको चिसो र हुस्सुका कारण सप्तरी लगायत तराईको जनजिवन कष्टकर बन्दै गइरहेको छ । केही दिन देखि सप्तरी लगायत तराईमा बाक्लो हुस्सु लाग्नाले चिसो तथा शितलहर बुद्धि भएसँगै जनजिवन कष्टकर बन्दै गएको हो ।  बिहानैदेखि घाम नलागि बाक्लो हुस्सु लाग्नुका साथै चिसो...

Read More
खेलकुद

प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता खेलमा सिरहा र बारा बिजयी

सप्तरी , १ पौष ।राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवारको खेलमा सिरहाले महोतरीलाई र बाराले सर्लाहीलाई पराजित गरेको छन् ।राजरंगशालामा भईरहेको सो पहिलो खेल मध्ये महोतरीले टस जितेर पहिलो ब्याटिंग गर्ने...

Read More
समाचार

समाजसेवी ईन्जिनियर यादवद्वारा अग्निपिडित परिवारलाई राहत बितरण

बिरेन्द्र बजार , २९ मंसिर ।धर्मी हल्फा महिला बिकास क्ल्व सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले सोमबार एक अग्निपिडित परिवारलाई राहात बितरण गर्नुभएको छ ।सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ चपेनाका अग्निपिडित आनन्द साहका परिवारलाई ईन्जिनियर यादवले राहत बितरण गर्नुभएको हो...

Read More

You cannot copy content of this page