कञ्चनरूप, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानालाई लिएर विवाद भएको थियो। विवादका क्रममा...
सूचना प्रविधि
कञ्चनरूप, ३० असोज । सशस्त्र प्रहरी बल, नेपालले सप्तरी जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट लाखौँ रुपैयाँ बराबरका अवैध चोरी पैठारीका सामान बरामद गरेको छ। बरामद गरिएका...
कञ्चनरूप, ३० असोज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, वभनगामामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रविन्द्र यादवका ६ वर्षीय...
कञ्चनरूप (सप्तरी) । नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। समर्थन फिर्ता लिएसँगै एमालेबाट मधेश प्रदेश सरकारमा...
धरान, २९ असोज। सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब ३:३० बजे धरानबाट इटहरीतर्फ...
विराटनगर, २९ असोज । मोरङको विराटनगरस्थित कारागारभित्र लागुऔषध छिराउन खोजेको आरोपमा दुई महिला पक्राउ परेका छन्। कारागारको मुख्य गेटमा नियमित जाँच गर्ने क्रममा उनीहरूको...
कञ्चनरूप । मौलिक पहिचान, भाषा, कला, संस्कृति तथा परम्परागत ज्ञान–सीपको संरक्षण र पुस्तान्तरणसँगै आदिवासी जनजातिका अधिकारका विषयमा बौद्धिक तथा नीतिमुखी बहस गर्ने...
उदयपुर । उदयपुर प्रहरीले १५९ किलो ४०० ग्राम गाँजासहित पिकअप गाडी बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले सप्तरीका एक युवकलाई पक्राउ गरेको छ।...
उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ स्थित एक किसानको धानबारीमा हात्ती मृत अवस्थामा फेला परेको छ। कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटरको दूरीमा रहेको धानबारीमा...
कञ्चनरूप, २६ असोज । सप्तरी प्रहरीले राजविराज नगरपालिका–७ स्थित भुतनाथ मन्दिरनजिकै रहेको एक घरबाट ठूलो परिमाणमा प्रतिबन्धित पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय...





