सर्लाही, ५ भदौ । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हरिपुर्वा नगरपालिका–३ का ४० वर्षीय कारी पमरियाको उपचारका...
सूचना प्रविधि
जाजरकोट, ५ भदौ । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहीबार...
सुर्खेत । सुर्खेतमा जेसीबी मेसिन सडकबाट भिरमा खस्दा चालकको मृत्यु भएको छ। बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माण तथा बाटो सफा गर्ने क्रममा भे.१ ग...
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको आरोपमा एक युवक पक्राउ परेका...
कञ्चनरूप, ४ भदौ । सप्तरीमा जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार...
नवलपुर — गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक शिवान तामाङलाई सामुदायिक वन क्षेत्रबाट सकुशल उद्धार गरिएको छ। भदौ २ गते बिहान करिब ७...
दाङ, ४ भदौ । दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार राति ८ बजे सौडियारबाट...
कञ्चनरूप, ३ भदौ । सप्तरी प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका...
रामेछाप, ३ भदौ । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम...
बारा । सिमरामा मृत अवस्थामा फेला परेकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले बालिकालाई चकलेटको प्रलोभन देखाएर...









