मधेस प्रदेश समाचार समाज

सप्तरीमा ब्राउन सुगर सहित दुई जना युवक पक्राउ 

कञ्चनरूप, २३ कार्तिक । सप्तरीमा लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.०४...

कोशी प्रदेश समाचार

सुनसरीमा स्कार्पियोबाट २ सय ५७ किलो गाँजा बरामद 

सुनसरी, २२ कार्तिक । सुनसरी प्रहरीले बर्जु गाउँपालिका- ५ स्थित भित्री सडक खण्डमा स्कार्पियो गाडीबाट लागूऔषध गाँजा बरामद गरेको छ ।  शुक्रबार राती...

समाचार

सप्तरी प्रहरीद्वारा कुटपिट मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, २२ कार्तिक । सप्तरी प्रहरीले कुटपिट मुद्दाका दुई जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा जिल्लाको तिरहुत...

अर्थतन्त्र समाचार

अब प्यान कार्ड र करका सेवा स्थानीय तहबाटै 

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालय खारेज गरिएको छ । यो सँगै देशभरका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज हुने भएको छ...

समाचार

सप्तरी प्रहरीद्वारा ९ लाख बराबरको अबैध सामान बरामद

कञ्चनरूप, १९ कार्तिक । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मिति र समयमा भारतबाट चोरी निकासी गरी नेपालतर्फ ल्याउँदै गरेको लाखौँको अवैध सामान बरामद...

समाचार स्वास्थ्य

तिलगंगा कञ्चनरुप सर्जिकल आँखा सेन्टरको वार्षिक समिक्षा बैठक सम्पन्न

कञ्चनरूप, १९ कात्तिक । तिलगंगा कञ्चनरुप सर्जिकल आँखा सेन्टर रुपनगरको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । बुधबार ९ नम्बर वडा कार्यालयको सभाहलमा नगर...

समाचार

सप्तरीमा स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ

कञ्चनरूप, १७ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित गाईघाट–कदमाहा सडक खण्डबाट स्रोत नखुलेको रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

समाचार

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु, दुई घाइते

 कञ्चनरूप, १५ कार्तिक । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको बोदेबर्साइन...

कोशी प्रदेश समाचार समाज

उदयपुरबाट लागूऔषध सहित २ जना पक्राउ

उदयपुर, १२ कार्तिक । उदयपुरबाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-४ का २९ बर्षीय मौसम राई र बेलका...

समाचार

कञ्चनरूपमा छठ मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

कञ्चनरूप, ११ कार्तिक । सप्तरीको कञ्चनरुप–८ स्थित डिठा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर...

You cannot copy content of this page