Archive - ५ भाद्र २०८२, बिहीबार १९:३२

समाचार

सप्तरीका सिडिओ भोला दाहालको सरुवा, टुवराज पोखरेल आउँदै

कञ्चनरूप, ५ भदौ । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालको सरुवा भएको छ । उहाँको दोलखा जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको हो । त्यस्तै सप्तरीको...

समाचार

मोहनपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा लाखौंको क्षति

प्रकाश आचार्य  महुली (सप्तरी) । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मोहनपुरमा बिहीबार अपरान्ह करिब सवा ४ बजे विद्युत् सर्ट भई दुईतले गोठमा आगलागी...

मधेस प्रदेश समाचार समाज

सप्तरी : एक युवती धान खेतमा मृत अवस्थामा फेला   

कञ्चनरूप, ४ भदौ । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुरमा एक युवती धान खेतमा मृत अवस्थामा फेला परेकी छन् । बुधबार बिहान जिल्लाको शम्भुनाथ...

राजनीति समाचार

राजगढ गाउँपालिका ५ का वडा अध्यक्ष साहको निधन 

राजविराज, ४ भदौ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको निधन भएको छ । वडा नम्बर ५ मलेकपुरका वडा अध्यक्ष दुःखीलाल भनिने देबेन्द्र साहको उपचारका...

कोशी प्रदेश समाचार

धरानबाट ७२ किलो गाँजा सहित पाँच जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।  आइतबार बिहान करिब ८...

समाचार

सप्तरीमा खाल्डोको पानीमा डुवेर एक बृद्वाको मृत्यु

कञ्चनरूप, २ भदौ । सप्तरीमा खाल्डोको पानीमा डुवेर एक बृद्वाको मृत्यु भएको छ । जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ चाँदनी चौकमा सोमबार बिहान खेतमा खनेको...

समाचार

नेपाल पूर्व प्रहरी संगठन कञ्चनरुपले मनायो ३५ औं पूर्व प्रहरी दिवस 

कञ्चनरुप, १ भदौ । नेपाल पूर्व प्रहरी संगठन कञ्चनरुप नगर कार्य समिति सप्तरीले ३५ औं पूर्व प्रहरी दिवस भब्य रुपमा मनाएको छ । आइतबार १२ नम्बर वडा कार्यालय...

समाचार

सप्तकोसीमा मोटरसाइकलले सिटिलाई ठक्कर दिँदा ६ जना घाइते 

कञ्चनरूप, १ भदौ । सप्तरीको सप्तकोशी नगरपालिका २ पर्शा स्थित कन्चनपुर फत्तेपुर सडक खण्डमा मोटरसाइकलले पछाडिबाट सिटिलाई ठक्कर दिँदा आधा दर्जन व्यक्ति घाइते भएका...

मधेस प्रदेश समाचार समाज

सप्तरीमा होटलका कामदार मेहता झुण्डिएको अवस्थामा मृत फेला 

कञ्चनरूप, १ भदौ । सप्तरीको तिरहुत गाउँपालिका–४ स्थितमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन । सुनसरीको दुहबी नगरपालिका–११ तन्मुनाका ५० वर्षीय जगदिश...

समाचार

सप्तरीको कञ्चनरूपमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु 

कञ्चनरूप, १ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पिप्रामा शनिबार राति करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी...

You cannot copy content of this page