काठमाडौँ, २३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य...





