Author - KR News Admin

समाचार

स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

राजविराज, ०५ साउन । आईटी आर्मी जिल्ला कार्य समिति सप्तरीले संगठनको दोस्रो स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । शुक्रबार...

राजनीति

जसपाले फेर्‍यो पार्टीको झण्डा र लोगो

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । जसपाले विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको हो...

मधेस प्रदेश समाचार

कञ्चनरुपमा बिँडी नदिएको निहुँमा मनोजले गरे मागी खाने ६५ वर्षीय पुरुषको हत्या

कञ्चनरुप, ४ साउन । सप्तरीको कञ्चनरुपमा बिँडी नदिएको निहुँमा एक युवकले ६५ वर्षीय पुरुषको हत्या गरेका छन । पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका-१० बदगमाका...

समाचार

राजविराजमा अख्तियारको टोली पुगेपछि घुस रकम र चेक फालेर भागे कर्मचारीहरु

राजविराज । सप्तरीको राजविराज स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियारको टोली पुगेपछि कर्मचारीहरु भागाभाग भएका छन् । उजुरी आएपछी अख्तियार...

मधेस प्रदेश समाचार

सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महेन्द्र रामलाई १२ वर्ष कैद सजाय

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–४ का २१ वर्षीय महिकु भनिने महेन्द्र रामलाई १२ वर्ष कैद सजाय भएको छ...

मधेस प्रदेश समाचार

सप्तकोसी नगरपालिकामा बाढी जन्य बिपद सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न

खगेन्द्र कार्की / फत्तेपुर, २ साउन । सप्तरीको सप्तकोसी नगरपालिकामा बाढी जन्य बिपद सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।...

मधेस प्रदेश

कञ्चनरुपमा किशोरीमाथि सामूहिक बलात्कार, कैलाश पोखरेलसहित चार जना पक्राउ

कञ्चनरुप, २ साउन । सप्तरीको कञ्चनरुपमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा आज प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी...

मधेस प्रदेश समाचार समाज

सप्तरीको अग्नीसाईर कृष्णासवरणमा सर्पले टोक्दा एक महिलाको मृत्यु

कञ्चनरुप, २ साउन । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ।सर्पको टोकाइबाट अग्नीसाईर कृष्णासवरण २ भुर्कीका...

मधेस प्रदेश समाचार समाज

सप्तरी : खाल्डोमा जमेको पानीमा डुबेर एक ८ वर्षीय बालकको मृत्यु

कञ्चनरुप, १ श्रावण । खाल्डोमा जमेको पानीमा डुबेर सप्तरीमा एक ८ वर्षीय बालकको मृत्यु भएको छ ।सोमबार दिउँसो जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित...

अर्थतन्त्र

खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

सप्तरी । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर १० रुपैयाँ...

You cannot copy content of this page