Author - KR News Admin

समाज

सप्तकोशी नदीमा हामफालेका ब्यक्तिको जिवितै उद्धार

सुनसरी, चैत्र १० गते । प्रहरीले सप्तकोशी नदीमा हामफालेका ब्यक्तिको जिवितै उद्धार गरेको छ । नदीमा हाम फालेका बिराटनगर महानगरपालिका ८ का ६८ वर्षीय बुनई...

राजनीति

कञ्चनरुप १२ नम्बर वडाको टोल कमिटीको अध्यक्षमा मदन श्रेष्ठ, धमाधम टोल कमिटी गठन हुँदै

कञ्चनरुप । नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनरुप वडा कमिटीले टोल कमिटी गठन गर्ने क्रममा बुधवार साउनपुरमा टोल कमिटी गठन गरेको छ ।मदन श्रेष्ठको...

समाज

सिटी, अटो रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धी अन्तरक्रीया

डम्बर राई कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले सवारी चालकहरुले सवारी चलाएको समयमा लापारवाहीजन्य क्रियाकलाप...

राजनीति

नेकपा एमाले सप्तरीद्वारा भ्रामक समाचार प्रति आपत्ती

डम्बर राई कञ्चनरुप (सप्तरी) । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सप्तरीले बुधवार प्रेस विज्ञप्ती जारी गरेको छ । जनता समाजवादी पार्टीमा प्रवेश...

समाज

धर्मी हल्फा महिला विकास क्लवद्वारा आगलागि पिडित परिवारलाई राहत वितरण

कञ्चनरुप, ९ चैत । धर्मी हल्फा महिला विकास क्लव सप्तरीले बिष्णुपुर गाउँपालिका ५ कट्टीका आगलागि पिडित परिवारलाई राहत वितरण गरेको छ ।संस्थाका अध्यक्ष...

कोशी प्रदेश समाचार

झापाको मेचिनगरबाट प्रतिवन्धित लागूऔषधसहित आमा छोरा पक्राउ

झापा, चैत्र ९ गते । झापाको मेचिनगरबाट प्रतिवन्धित लागूऔषधसहित आमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका १० की ४५ वर्षीया मैनी...

समाज

कञ्चनरुपको रुपनगरमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

कञ्चनरुप(सप्तरी), ९ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका १२ रुपनगर (भट्टि टोल) मा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय ६० वर्षीया...

राजनीति

संविधान सभा सदस्य एवं एमाले नेतृ रञ्जु ठाकुर जसपामा प्रवेश

सप्तरी, ९ चैत । संविधान सभा सदस्य एवं नेकपा (एमाले) नेतृ रञ्जु ठाकुर जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्नुभएको छ ।बुधबार जसपाले राजविराजमा...

राजनीति

एमाले कञ्चनरुप १२ बस्तीपुरमा शंकर नारायण श्रेष्ठको अध्यक्षतामा नौ सदस्य टोल कमिटी गठन

डम्बर राई कञ्चनरुप । नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनरुप १२ नम्बर वडा कमिटीमा कार्य विभाजन तथा विभिन्न जनवर्गिय संगठनसंगै टोल कमिटी गठन धमाधम...

समाज

सप्तरीको कञ्चनरुपबाट लागूऔषध सहित उदयपुरका कार्की पक्राउ

कञ्चनरुप(सप्तरी), ८ चैत्र । सप्तरीको कञ्चनरुपबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका १ बस्ने वर्ष ३६ को...

You cannot copy content of this page