Author - KR News Admin

कोशी प्रदेश समाचार

इनरुवाको शिक्षा क्षेत्रको सुधारको आठ सुत्रिय माग राख्दै प्रमुखलाई ध्यानाकर्षण पत्र

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाको शिक्षा सुधारको माग गर्दै शैक्षिक सुधार अभियानले ध्यानाकर्षण पत्र बुझाएको छ ।अभियान मार्फत नगरक्षेत्रको शिक्षाको...

कोशी प्रदेश समाचार समाज

बेलका नगरपालिकाबाट १३ केजी अवैध गाँजा सहित राई पक्राउ

उदयपुर, २ पुस । उदयपुरको बेलका नगरपालिकाबाट १३ केजी अवैध गाँजा सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बेलका नगरपालिका ९ भचुवाका २१ वर्षीय रबिन...

खेलकुद मधेस प्रदेश

सप्तरीको रुपनीमा तीन दिवसीय कुस्ती प्रतियोगिता सुरु

राजविराज, २ पुस । रामजानकी विवाह पञ्चमीको अवसरमा सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर– ५ स्थित बसविट्टीमा सोमबारदेखि नेपाल–भारत मैत्रीपूर्ण कुस्ती...

कोशी प्रदेश समाचार

अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा (कम्बल) वितरण

बिराटनगर, १ पुस । सुनसरीको ईनरूवामा अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा (कम्बल) वितरण गरीएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा...

मधेस प्रदेश समाचार समाज

सप्तरीमा माटोको ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु

कञ्चनरुप, १ पुस । सप्तरीको अग्नीसाइरमा माटोको ढिस्कोले पुरिएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४...

मधेस प्रदेश समाचार

भोली मधेश प्रदेशमा सार्वजनिक विदा

राजविराज । मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ ।रामजानकी विवाह अर्थात विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले भोली आईतबार...

धर्म संस्कृति समाचार

राजविराजमा जगन्नाथ रथयात्रा, हजारौंँ सहभागी

राजविराज, ३० मंसिर । सप्तरीको राजविराजमा सुख, शान्ति तथा मानव कल्याणको कामना गर्दै शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । राजविराज नगरपालिका ७ स्थित...

समाचार समाज

राजविराज-५ बाट १८ वर्षीय गृषचन्द्र देव हराएको सूचना ! सहयोग गरिदिनु होला

कञ्चनरुप । निजको परिवार जन अत्यन्तै पीडामा रहेकाले सहयोग गर्नुहुन सबैमा हार्दिक अनुरोध छ ।मिति २०८०।०८।२७ गतेका दिन जिल्ला सप्तरी राजविराज नगरपालिका...

मधेस प्रदेश समाचार समाज

राजविराज–१२ स्थित ठुलो नहरमा पहिचान नखुलेको एक पुरुषको शव फेला

कञ्चनरुप । सप्तीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका –१२ स्थित ठुलो नहरमा पहिचान नखुलेको पुरुषको बेवारिसे...

कोशी प्रदेश

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा लत्ता कपडा तथा स्टेनशरी सामान बितरण

बिराटनगर, २६ मंसिर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरेको छ ।संघले मंगलबार बिराटनगर महानगरपालिका १२ दरैया...

You cannot copy content of this page