सप्तरी, २३ साउन । सप्तरीको खडक नगरपालिकामा आफ्नै गाउँमा अस्पताल निर्माण गर्नका लागि जग्गा दान गरी सहयोग पु¥याउने स्थानीय ३ जना जग्गादातालाई आज सम्मान गरिएको छ...
समाज
विराटनगर । विराटनगरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर–१२ बस्ने २२ वर्षीय सुहन लिम्बु र मोरङ बेलबारी–११ बस्ने...
खगेन्द्र कार्की / फत्तेपुर, २२ साउन । शनिबार साझ देखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहर भत्काएको छ । सप्तकोसी...
बिराटनगर, श्रावण २२ गते । बिराटनगर महानगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिराटनगर महानगरपालिका ८ बालगोपाल टोलका ३० बर्षीय राजु...
मोरङ, श्रावण २२ गते । मोरङ प्रहरीले जहदा गाउँपालिका ३ ठुलो हातिबन्दा स्थितबाट ठुलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।शनिवार बेलुका विशेष सूचनाको आधारमा...