समाज

समाज

अस्पताल निर्माणका लागि जग्गा दान गर्ने तीन जना जग्गादाता सम्मानित

सप्तरी, २३ साउन । सप्तरीको खडक नगरपालिकामा आफ्नै गाउँमा अस्पताल निर्माण गर्नका लागि जग्गा दान गरी सहयोग पु¥याउने स्थानीय ३ जना जग्गादातालाई आज सम्मान गरिएको छ...

कोशी प्रदेश समाज

विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर–१२ बस्ने २२ वर्षीय सुहन लिम्बु र मोरङ बेलबारी–११ बस्ने...

समाज

चन्द्र नहर फुटेर बस्तीमा पस्ता सप्तकोसी -४ का दर्जनौ घर डुबानमा हुनुका साथै लाखौंको क्षती

खगेन्द्र कार्की / फत्तेपुर, २२ साउन । शनिबार साझ देखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहर भत्काएको छ । सप्तकोसी...

समाज

बिराटनगरमा बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बिराटनगर, श्रावण २२ गते । बिराटनगर महानगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिराटनगर महानगरपालिका ८ बालगोपाल टोलका ३० बर्षीय राजु...

कोशी प्रदेश समाज

मोरङ जहदा गाउँपालिकाबाट ठुलो परिणाममा लागुऔषध गाँजा बरामद

मोरङ, श्रावण २२ गते । मोरङ प्रहरीले जहदा गाउँपालिका ३ ठुलो हातिबन्दा स्थितबाट ठुलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।शनिवार बेलुका विशेष सूचनाको आधारमा...

You cannot copy content of this page