Latest Articles

मधेस प्रदेश राजनीति समाचार

मधेस प्रदेश सरकारले जेठ १५ लगत्तै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने: मन्त्री लेखी

राजविराज, ७ जेठ । मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारले जेठ १५ लगतै प्रदेश सरकारको नीति...

समाचार

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त 

काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल...

मधेस प्रदेश समाचार समाज

ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, ५ जेठ । सप्तरी प्रहरीले ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको...

कोशी प्रदेश समाचार समाज

बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु

विराटनगर । कानीपोखरीबाट रङ्गेली तर्फ आउँदै गरेको यात्रुवाहक बसले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । को १ ख २१०३ नम्बरको बसले रङ्गेली...

समाचार समाज

कञ्चनरुप–३ तत्मा टोलकी १७ वर्षीया नन्दनी झुण्डिएको अवस्थामा मृत फेला 

कञ्चनरूप, ४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–३, तत्मा टोलमा आइतबार बेलुका एक १७ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । स्थानीय शंकर...

समाचार

सिँचाइ कार्यालय कञ्चनपुरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला 

कञ्चनरूप, ४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सिँचाइ कार्यालय कञ्चनपुर परिसरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।आइतबार दिउँसो...

मधेस प्रदेश समाचार समाज

सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, ४ जेठ । सप्तरी प्रहरीले विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लुकिछिपी गाउँघरमा बस्दै गरेको...

राजनीति

एमाले सप्तरीद्वारा मदन-आश्रित स्मृति सामुदायिक भवनको शिलान्यास 

कञ्चनरूप, जेठ ०३ गते । सप्तरीमा मदन आश्रित सामुदायिक भवनको सिलन्यास गरिएको छ ।  नेकपा एमालेको पोलिट ब्युरो सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज सुमनराज...

समाचार

सप्तरीमा चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु 

कञ्चनरूप, ३ जेठ । सप्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शनिबार बिहान जिल्लाको हनुमाननगर कंकालिनी...

समाचार समाज

सप्तरीको बोदेबर्साईनबाट लागूऔषध सहित युवक पक्राउ 

कञ्चनरूप, ३ जेठ । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ०५ बर्साईनबाट प्रहरीले लागूऔषध सहित एक जना युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा...

You cannot copy content of this page