Latest Articles

समाज

तिलाठी कोइलाडीको कोशी नहरमा अज्ञात व्यक्तिको शव फेला

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर– ८ तोपा नजिकै कोशी नहरमा शनिबार एक अज्ञात व्यक्तिको शव फेला परेको छ ।तोपा र राजविराज नगरपालिका–१४...

समाज

चन्द्र नहरको पानीमा डुबेर २१ महिने बालकको मृत्यु

खगेन्द्र कार्की – फत्तेपुर, ५ भदौ । सप्तरीको सप्तकोशी नगरपालिकामा आज बिहान चन्द्र नहरको पानीमा डुबेर २१ महिने बालकको मृत्यु भएको छ । जिल्लाको सप्तकोशी...

समाज

नुहाउने क्रममा करेन्ट लागेर १६ वर्षीया बालिकाको मृत्यु

सप्तरी, ५ भदौ । सप्तरीको खडकमा शनिबार करेन्ट लागेर एक १६ वर्षीया बालिकाको मृत्यु भएको छ ।खडक नगरपालिका वडा नम्बर ११ स्थित लालपुरमा पानी तान्ने मोटरमा नुहाउने...

समाज

कोशी व्यारेजबाट २ सय ४० केजी अबैध गाँजा बरामद

कञ्चनरुप (सप्तरी), ५ भदौ । कोशी व्यारेजबाट सशस्त्र प्रहरीले आज बिहान २ सय ४० केजी अबैध गाँजा बरामद गरेको छ ।जिल्लाको हनुमानगर कंकालिनी नगरपालिका –१ कोशी...

कोशी प्रदेश समाचार

१२ लाख मुल्य बरावरको भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद

बिराटनगर, भाद्र ४ गते । मोरङ प्रहरीले बिराटनगरबाट करिव १२ लाख मुल्य बरावरको भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ । बिराटनगर महानगरपालिका १५...

राजनीति

कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ ।प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार...

धर्म संस्कृति

चाँदानी चौकमा कृष्ण जन्माष्टमीको अवसरमा नृत्य प्रतियोगिताको आयोजना

बृजमान तामाङ – बिरेन्द्र वजार, ४ भदौ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदानी चौकमा शनिबार कृष्ण जन्माष्टमीको अवसरमा नृत्य प्रतियोगिता...

राजनीति

थरुहट आन्दोलका अगुवा तुलसी थारु प्रदेश सभा सदस्यमा सप्तरी १(क)बाट उम्मेदवारी दिने तयारी

वृजमान तामाङ – विरेन्द्र बजार, ४ भदौ । थरुहट आन्दोलनका अगुवा तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय नेता तुलसी थारुले प्रदेश सभा सदस्य पदमा...

समाज

सप्तरीमा हातले पंखामा छुन पुग्दा करेन्ट लागेर १८ वर्षीय रामनरेशको मृत्यु

राजविराज, ३ साउन । सप्तरीमा करेन्ट लागेर आज एक १८ वर्षीय युवकको मृत्यु भएको छ । सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादबको छोरा १८ वर्षीय रामनरेश...

समाज

सप्तरीमा तीन वर्षको अवधिमा पोखरीमा डुबेर ५७ जनाको मृत्यु ,यो आ.वको सुरुआतमै चारको मृत्यु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ। सप्तरीमा यो आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको जिल्ला...

You cannot copy content of this page