Latest Articles

कोशी प्रदेश समाचार

पिकअप गाडीबाट ८ सय ९० किलो गाँजा सहित लिम्बू पक्राउ

विराटनगर, जेठ १० गते । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थितबाट गाँजा बोकेको पिकअप गाडी सहित ओसार पसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ओसार...

समाचार समाज

सप्तरीमा मोटरसाइकल ट्याक्टमा ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते 

राजविराज, १० जेठ । सप्तरीको राजगढ गाउँपालिका–५ स्थित मलेकपुरमा शनिबार दिउँसो मोटरसाइकल ट्याक्टरको पछाडिको भागमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु...

मधेस प्रदेश समाचार समाज

सप्तरीको तिलाठीबाट ५ किलो गाँजा सहित मो.सजित  पक्राउ  

कञ्चनरूप, ९ जेठ । सप्तरीमा ५ किलो लागूऔषध गाँजा सहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका वडा नं.०४ बस्ने बर्ष ३८ को...

समाचार

रूपनगर नन्दराज संग्रौला क्याम्पसमा फौजदारी न्यायबारे अन्तरक्रिया 

कञ्चनरूप, ८ जेठ । सप्तरीको कञ्चनरूप-१२ स्थित रहेको रूपनगर क्याम्पसमा बिहीबार ‘समुदायमा सरकारी वकील’ विषयमा अन्तर्क्रिया आयोजन गरियो छ । रूपनगर...

समाचार

मधेस सरकार र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल तथा नेपाल टेलिभिजनबीच सम्झौता 

राजविराज, ८ जेठ । मधेस प्रदेश सरकार र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल तथा नेपाल टेलिभिजन बीच जनकपुरबाट प्रसारण सुरु गर्ने सम्बन्धमा बिहीबार औपचारिक सम्झौता...

मधेस प्रदेश राजनीति समाचार

मधेस प्रदेश सरकारले जेठ १५ लगत्तै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने: मन्त्री लेखी

राजविराज, ७ जेठ । मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारले जेठ १५ लगतै प्रदेश सरकारको नीति तथा...

समाचार

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त 

काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको...

मधेस प्रदेश समाचार समाज

ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, ५ जेठ । सप्तरी प्रहरीले ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी...

कोशी प्रदेश समाचार समाज

बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु

विराटनगर । कानीपोखरीबाट रङ्गेली तर्फ आउँदै गरेको यात्रुवाहक बसले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । को १ ख २१०३ नम्बरको बसले रङ्गेली नगरपालिका–७...

समाचार समाज

कञ्चनरुप–३ तत्मा टोलकी १७ वर्षीया नन्दनी झुण्डिएको अवस्थामा मृत फेला 

कञ्चनरूप, ४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–३, तत्मा टोलमा आइतबार बेलुका एक १७ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । स्थानीय शंकर दासको...

You cannot copy content of this page