Latest Articles

धर्म संस्कृति समाचार

कञ्चनरुप-४ जगतपुरमा गेडसिंहको पूजा गर्दै बाँतर समुदायले मनाए माघे संक्रान्ती

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर, कविलाशामा मंगलबार इष्ट देउता गेडसिंह बाबाको पूजा गरेर सरदार (बाँतर) समुदायले ७ औं माघे तिला संक्रान्ति महोत्सव...

मधेस प्रदेश समाचार

अत्यधिक चिसोका कारण सप्तकोशीका विद्यालयहरू दुई दिन बिदा

कञ्चनरुप, २ माघ । सप्तरीसहित तराईमा बढेको अत्यधिक चिसोका कारण सप्तकोशी नगरपालिकाले भोलिदेखि विहीवारसम्मको लागि नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने...

कोशी प्रदेश समाचार

चिसो बढेपछी विराटनगरमा तीन दिन विद्यालय विदा दिने निर्णय

विराटनगर, २ माघ । विराटनगर महानगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको छ ।आज एक सूचना जारी गर्दै...

कोशी प्रदेश समाचार

अत्यधिक चिसो बढ्न थालेपछि इटहरीका विद्यालय तीन दिन विदा दिने निर्णय

विराटनगर । शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि इटहरी उप महानगरपालिकाले उपमहानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।एक सूचना जारी गर्दै...

मधेस प्रदेश समाचार

लाखौं मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद

कञ्चनरुप, २ माघ । सप्तरीबाट सशस्त्र प्रहरीले विभिन्न समयमा लाखौं रुपैयाँ मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद गरेको छ ।सशस्त्र प्रहरीले...

समाचार

कञ्चनरुप ३ बरमझिया सुब्बा टोलमा माघी महोत्सव भव्यताका साथ सम्पन्न

कञ्चनरुप, १ माघ । कञ्चनरुपमा यो वर्ष माघी महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । थारु समुदायको मौलिक पर्व तिलासंक्रातीको अवसरमा आयोजित माघी महोत्सव भव्य रुपमा...

मधेस प्रदेश समाचार समाज

कञ्चनरुपमा ४ सय केभीको लाइन जोड्ने क्रममा लडेर भारतीय कामदारको मृत्यु

कञ्चनरुप । कञ्चनरुपमा हाइटेनशन विद्युत ४ सय केभीको लाइन जोड्ने क्रममा लडेर एक भारतीय कामदारको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतको पश्चिम बंगाल राज्य, जिल्ला...

स्वास्थ्य

नेपाल औषधी व्यवसायी संघ सप्तरीको अध्यक्षमा राजकुमार साह

कञ्चनरुप, २८ पुस । नेपाल औषधी व्यवसायी संघ सप्तरीको अध्यक्षमा कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का राजकुमार साह चयन भएका छन ।शनिवार राजविराजमा भएको संघको दोस्रो...

समाचार समाज

सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

राजविराज । सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिरहुत गाउँपालिका ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिला देवी सदा रहेकी...

समाचार

सशस्त्र प्रहरीद्वारा कोशी ब्यारेजबाट १२ लाख बराबरको सालको काठ बरामद

कञ्चनरुप, २८ पुस । सप्तरीबाट सशस्त्र प्रहरीले सवारी साधन सहित बाह्र लाख बराबरको सालको चिरान काठ बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका स्थित...

You cannot copy content of this page