कञ्चनरुप (सप्तरी), जेष्ठ ३१ गते । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण घट्दै जाँदा स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । जिल्लाका केही स्थानीय तहले भने भोली मंगलबारबाट सामुदायिक विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेका छन् ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाले...
Layout A (with pagination)
कञ्चनरुप । सप्तरी प्रहरीले हनुमाननगर बजारका व्यापारी दम्पत्तिलाई हत्या गरी फरार रहेका बब्लु मण्डललाई सात वर्षपछि आइतबार पक्राउ गरेको छ।हनुमाननगर कंकालिनी नगरपालिका ९ का ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपित हनुमाननगर कंकालिनी नगरपालिका १...
खगेन्द्र कार्की / फत्तेपुर (सप्तरी), ३० जेष्ठ । उदयपुरको बेलका नगरपालिकाले संचालनमा ल्याउन लागेको अक्सिजन प्लान्ट निर्माण कम्पनी पिडि इन्जिनियरिङ्ग प्रालि संग सम्झौता गरेको छ । ‘अनमोल प्राण वायु, अभावमा नजाओस् कसैको आयू’भन्ने मुल नाराका साथ बेलका नगरपालिकाले संचालन गर्न लागेको अक्सिजन...
प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । प्रदेश सभामा प्रस्तुत गरिएका नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारिमा विशेष जोड दिइएको छ । वार्षिक-नीति-तथा-कार्यक्रम-अन्तिम-परिमार्जित-02_24...
उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , २९ जेठ । युएनडिपीले आज शनिवार सप्तरीको कञ्चनरुप नगरपालिकालाई ८ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।युएनडिपिका प्रदेश नम्बर १ र २ का कार्यालय प्रमुख धनबहादुर चन्दले करिब ८ लाख मूल्य बराबरको १० लिटरको ४ थान वायोमेडिकल अक्सिजन...