Layout A (with pagination)

स्वास्थ्य

नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि, ६५७० संक्रमणमुक्त, १०८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना भाईरस पुष्टि भएको छ । नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ९५ हजार नाघेको छ।देशभरिका विभिन्न प्रयोगशालामा गरिएको १७६७६ परीक्षणबाट थप ५ हजार १५३ पोजेटिभ देखिएको स्वास्थय मन्त्रालयले जनाएको छ ।पछिल्लो २४...

Read More
समाचार

वन पैदावार उद्योग व्यावसायी महासंघद्वारा पत्रकार महासंघ सप्तरीलाई राहत सामाग्री प्रदान

राजविराज , २४ जेठ । नेपाल पत्रकार महासंघ सप्तरीलाई नेपाल वन पैदावार उद्योग व्यावसायी महासंघले आज सोमबार राहत सामाग्री र अन्य कार्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुका लागि निशुल्क स्वास्थ्य सामाग्री वितरण गर्ने योजनाअन्तर्गत पत्रकार महासंघ...

Read More
समाज

सप्तरीको कञ्चनरुपमा नरिवलको रुखबाट खसेर एक जनाको मृत्यु

कञ्चनरुप (सप्तरी) , २४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारमा नरिवल टिप्न रुखमा चढेका एक पुरुषको रुखबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्वर ३ का ५० वर्षीय सतो खंग खत्वे रहेका छन् ।स्थानीय कुशुमलाल साहको नरिवल टिप्न रुपमा चढेको अवस्थामा रुखबाट खसेर घाइते भएका खंगको उपचारको...

Read More
मधेस प्रदेश राजनीति समाचार

प्रदेश २ मा कोको भए त नयाँ मन्त्री, हेर्नुहोस (सूचिुसहित)

सप्तरी । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई मुख्यमन्त्रीको सिफारिसमा पदमुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता होम प्रसाद घिमिरेले जानकारी...

Read More
स्वास्थ्य

नेपालमा आज ६ हजार ६३६ जना कोरोना सङ्क्रमणमुक्त, ९९ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ६ हजार ६ सय ३६ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ४ लाख ९१ हजार ९ पुगेको छ ।यसैगरी थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१० हजार ४ सय ७१ नमुनाको पिसिआर परीक्षण गर्दा ३ हजार २४ जना तथा ३...

Read More

You cannot copy content of this page