काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त हुनुभएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३३ औं प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत हुनुहुन्छ ।उहाँ महानिरीक्षक...
Layout A (with pagination)
सप्तरी । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सरकारले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
सप्तरी । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त हुनुभएको छ । संविधानको धारा १६८(३) बमोजिम संसद्को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी...
कञ्चनरूप, २३ कार्तिक । सप्तरीमा लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.०४ कनकपुर टोल बस्ने वर्ष २५ को अमिर कान्त चौधरी र सोही ठाउँ बस्ने वर्ष २४ को दिपक कुमार चौधरी रहेको सप्तरी प्रहरीले जनाएको छ । सुरुङ्गा नगरपालिका...
सुनसरी, २२ कार्तिक । सुनसरी प्रहरीले बर्जु गाउँपालिका- ५ स्थित भित्री सडक खण्डमा स्कार्पियो गाडीबाट लागूऔषध गाँजा बरामद गरेको छ । शुक्रबार राती ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश-०१-०२७ च ०२४० नम्बरको स्कार्पियो...




