ताजा समाचार

समाज

रुपनगरमा बस पल्टिएर दुर्घटना हुँदा १९ जना यात्रु घाइते, दुई जनाको अवस्था गम्भिर

कञ्चनरुप, १५ भदौ । सप्तरीको कञ्चनरुप १२ स्थिर रुपनगरमा बुधबार एक यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन ।गाईघाटबाट धरानतर्फ जादै...

समाचार

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा सहयोग गर्न प्रतिबद्ध छु : अध्यक्ष यादव

वृजमान तामाङ – विरेन्द्र बजार, १५ भदौ । प्रदेश आम संचार प्रधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा...

समाचार समाज

सशस्त्र प्रहरीद्वारा अबैध औषधी बरामद

राजविराज । सशस्त्र प्रहरीले सप्तरीको बोदे बर्साइनबाट अबैध औषधी बरामद गरेको छ ।भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बोदे बर्साइन नगरपालिका वडा...

धर्म संस्कृति

राजविराजमा हरितालिका तीजको अवसरमा प्रतियोगितात्मक तीज गीत र नृत्य प्रतियोगिताको आयोजना

राजविराज, १४ भदौ । सप्तरीको सदरमुकाम राजविराजमा हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आज नेपाली हिन्दू महिलाहरूले गीत÷नृत्य प्रतियोगिता गरेर...

समाज

सप्तरीबाट लाखौंको अवैध समानसहित तीन जना भारतीय नागरिक पक्राउ

राजविराज, १४ भदौ । सप्तरी प्रहरीले राजविराज र शम्भुनाथ नगरपालिकाबाट सोमबार ३ लाख ७६ हजार रुपियाँ बराबरको अवैध समानसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ...

समाचार

नगर उप-प्रमुख मुना पोखरेल जनताको काममा सक्रिय

डम्बर राई – कञ्चनरुप, भदौ १४ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाकी नगर उपप्रमुख मुना पोखरेल जनताको काममा सक्रिय भएर लागेको स्थानियहरुले बताउने गरेका छन् ।...

समाज

अधिकारकर्मीहरूले राजविराज कारागारका महिला बन्दीहरूसँग मनाए तीज

राजविराज, १३ भदौ । राजविराज कारागारभित्र रहेका महिला कैदीबन्दीहरूलाई सोमबार सामूहिक रूपमा दर खुवाएर अधिकारकर्मीहरूले तीज मनाएका छन् ।तीज महोत्सव मूल समारोह...

कोशी प्रदेश समाज

बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ

मोरङ, भाद्र १३ गते । मोरङको बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरपालिका १४ स्थितबाट रामधुनी नगरपालिका ८ घर भई...

कोशी प्रदेश समाज

बेलबारीबाट प्रतिवन्धित लागुऔषध सहित तीन जना पक्राउ

मोरङ, भाद्र १३ गते । मोरङको बेलबारीबाट प्रतिवन्धित लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी १ का सुरज गुरुङ, बेलबारी ४ का ३८ वर्षीय...

समाचार

निर्वाचन कार्यालय सप्तरीले मतदाता नामावली अध्यावधिक गर्न जारी ग¥यो कार्यतालिका

कञ्चनरुप (सप्तरी), १३ भदौ । जिल्ला निर्वाचन कार्यालय सप्तरीले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक...

You cannot copy content of this page