ताजा समाचार

समाचार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सप्तरी । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३...

समाचार समाज

कञ्चनरूप-२ महादेवापट्टीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

कञ्चनरूप , ३१ असार । सप्तरीको कञ्चनरूपमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोमबार कञ्चनरूप नगरपालिका वडा नम्बर २ स्थित महादेवापट्टीमा...

शिक्षा समाचार

रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीलाई ‘छोरी छात्रवृत्ति’

कञ्चनरुप, २९ असार । सप्तरीको कञ्चनरूप १२ स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसका छात्राहरुले ‘छोरी छात्रवृत्ति’ पाएका छन् । मधेश प्रदेश...

शिक्षा समाचार

नन्दराज संग्रौला क्याम्पस रूपनगरका विद्यार्थीहरूलाई वडा अध्यक्ष छात्रवृत्ति वितरण

कञ्चनरूप, २७ असार । रूपनगर क्याम्पसका छात्र-छात्राहरूलाई बिहीबार एक समारोहका बीच ‘वडा अध्यक्ष छात्रवृत्ति’ वितरण गरिएको छ ।सप्तरी जिल्ला, कञ्चनरूप...

कोशी प्रदेश राष्ट्रिय समाचार

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १:४६ बजे ताप्लेजुङको...

समाचार समाज

त्रियुगा खोलाको बाढी बस्तीमा पस्दा सुकुम्बासी टोलका ५४ घर डुबानमा

कञ्चनरूप, २५ असार  । त्रियुगा खोलाको बाढी बस्तीमा पसेपछि सप्तरीको सप्तकोशी नगरपालिका– २ स्थित सुकुम्बासी टोल डुबानमा परेको छ ।मंगलबार बिहान १० बजे त्रियुगा...

समाचार

सप्तकोशीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ वटै  ढोका खोलिए

कञ्चनरूप, २३ असार । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६  ढोका खुला गरिएको छ। आइतबार बिहान १०:३०  बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख...

समाचार

सप्तकोशी नदीको जलसतह बढ्दै, ४८ ढोका खोलिए

कञ्चनरुप, २३ असार । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ ।आइतबार बिहान ९ बजेसम्म कोशी ब्यारेजमा ३ लाख ५० हजार क्युसेक पानी मापन गरिएको छ ।सप्तकोशी जलमापन...

मधेस प्रदेश राजनीति

मधेस प्रदेशमा जनमत पार्टीको सतिस सिंह नेतृत्वको सरकारले नै पायो निरन्तरता

खगेन्द्र कार्की / फत्तेपुर, २२ असार । संघिय सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस सहितको नयाँ सत्ता समीकरण बनेपछि मधेस प्रदेशमा पुनः जनमत पार्टीका सतिस सिंह...

समाचार

सप्तकोसीमा जलसतह यो वर्षकै उच्च, ३९ वटा ढोका खुल्ला

कञ्चनरूप, २२ असार । सप्तकोसी नदीको जलसतह यस वर्षकै सबैभन्दा उच्च भएको छ । शनिबार साँझ ६ :१५ बजे कोसी ब्यारेजमा पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ३ हजार ८६०...

You cannot copy content of this page