मधेस प्रदेश समाज

सप्तरीको कञ्चनरुपमा बीमाको रकम हात पार्न आफ्नै पतिको करेन्ट लगाई हत्या

कञ्चनरुप (सप्तरी), १५ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलमा कोशिला देवीले बीमाको रकम हात पार्न आफ्नै पतिको करेन्ट लगाई हत्या गरेको खुलेको छ...

मधेस प्रदेश समाचार समाज

बाल विवाह र बहु विवाहको कसुरमा यादवलाई ८ महिना कैद सजाय

राजविराज, १५ चैत । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६...

समाचार समाज

सप्तरीमा साइकलबाट लडेर ६९ वर्षीय बृद्धको मृत्यु

राजविराज, चैत १५ गते । सप्तरीमा साइकलबाट लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका ६९ वर्षीय पदमलाल दास...

मधेस प्रदेश समाचार

मधेश प्रदेशमा भोलि बिहिबार सार्वजनिक बिदा

सप्तरी । मधेश प्रदेशमा भोलि बिहिबार सार्वजनिक बिदा दिइएको छ । मधेश प्रदेश सरकारले रामनवमीको अवसरमा बिदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो...

समाचार

प्रेस मञ्च नेपाल सप्तरीको नव निर्वाचित कार्यसमितिको पदस्थापना

डम्बर राई / कञ्चनरुप, चैत १४ गते । प्रेस मञ्च नेपाल सप्तरी शाखाको नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई विधिवतरुपमा पदस्थापना गरिएको छ । मंगलवार...

समाचार समाज

बलात्कार घटनाको आरोपितविरुद्घ उजुरी दर्ता

सप्तरी, चैत १४ गते । सप्तरीमा १७ वर्षीया दृष्टिविहिन बालिकालाई बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ३५ वर्षीय दिलिप चौधरीघविरुद्ध सोमबार...

समाचार

चाँडैचाँडै सरकार फेरिदा काम गर्न विलम्ब भयो : कानुन, न्याय मन्त्री लेखी

राजविराज, १४ चैत । मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले चाँडै चाँडै सरकार फेर बदल हुने गर्नाले काम गर्न पनि...

समाचार समाज

सप्तरी : बिष सेवनबाट गम्भीर १४ वर्षिय बालकको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार हुँदै

राजविराज, १४ चैत । सप्तरीमा विष सेवन गरि एक १४ वर्षिय बालक सिकिस्त विरामी भएका छन ।जिल्लाको महादेवा गाउँपालिका ६ का रामचन्द्र मण्डलको १४ वर्षिय छोरा...

समाचार समाज

सप्तरीमा इँटा भट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु, दुई घाइते

कञ्चनरुप, १४ चैत । सप्तरीमा इँटा भट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छ्न् ।मंगलबार बिहान जिल्लाको रुपनी गाउँपालिका...

समाचार समाज

कञ्चनरुप-१० बदगामामा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामामा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।सोमबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत...

You cannot copy content of this page