समाचार

आज थप ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि , ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ३ सय २९ जनामा गरिएको परीक्षणमा ३९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टामा २ सय ६३ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page