स्वास्थ्य

सप्तरीमा आज ६५ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीमा आज ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा माघ २ गते ७५ जनाको पिसिआर परीक्षण गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनीहरुको आज आएको रिर्पोट अनुसार न्यायाधिस र प्रहरीसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै सप्तरीमा कोभिड पोजेटिभको संख्या एक सय पाँच पुगेको छ।
संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका रहेको यादवले बताए । उनीहरू होम आइसोलेसनमा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page