मधेस प्रदेश समाचार

मधेश प्रदेशमा पनि १४ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

मधेश प्रदेशमा पनि १४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका अनुसार ५ सय २७ जनाको परिक्षण गरिएकोमा १४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको हो ।
मधेश प्रदेशमा केहि दिन देखि कोरोना संक्रमण दर बढेको छ । प्रदेशको विभिन्न प्रयोगशालामा बिहिवार गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page