स्वास्थ्य

सप्तरीमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप, ११ माघ । सप्तरीमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज स्थित रहेको गजेन्द्र नारायण सिंह अस्पतालको पिसीआर प्रयोगशालामा ४९ जनाको स्वाव परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टी भएको हो ।
सप्तरीमा यो संगै कोरोनाको तेस्रो लहरमा संक्रमित हुनेहरुको संख्या २ सय ५६ पुगेको छ भने सो लहरमा २ जनाको मृत्यु भईसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page