स्वास्थ्य

सप्तरीमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु

सप्तरीमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका-१५ का एक पुरुष रहेका छन ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी परि उपचार भइरहेको थियो । उपचारको क्रममा माघ १४ गते पिसिआर परीक्षण गराउँदा १५ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोही दिन उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै सप्तरीमा कोरोनाको तेस्रो लहरमा ४ जना संक्रमितको मृत्यु भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page