कञ्चनरुप (सप्तरी) । सरकारले सोनाम ल्होसारको अवसर देशभर भोलि (बुधवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
माघ १७ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार बुधवार सार्वजनिक बिदा दिइएको मन्त्रालयका उपसचिव बसन्त भट्टराईले जारी गरेको सुचनामा उल्लेख छ।
Add Comment