मधेस प्रदेश समाचार

मधेश प्रदेशमा जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक विदा

सप्तरी । जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले फागुन १ गते आइतबार सार्वजनिक विदा दिने भएको छ ।
आइतबार जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।
प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page