समाचार

राष्ट्रिय बहिरा महासंघ नेपाल मधेश प्रदेशको संयोजकमा सप्तरीका अरविन्द चौधरी

सप्तरी । राष्ट्रिय बहिरा महासंघ नेपाल मधेश प्रदेश समितिको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले सप्तरीका अरविन्द चौधरीको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्ष बाराकी अनुपा चौधरी, सचिवमा सुधा गौतम, कोषाध्यक्षमा दिपक कुमार झा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा जुल्फाकार अन्सारी, प्रदीप जैसवाल र अनिता शर्मा रहेकी छिन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page